१९ बैशाख २०८१, बुधबार

Tag: लगातार दोस्रो जीत

महिला साफ च्याम्पियन फुटबलमा नेपालको लगातार दोस्रो जीत

काठमाडौँ । महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले लगातार दोस्रो जीत हात परेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ६–० गोलअन्तर पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको हो । यसअघि नेपालले भुटानलाई पराजित गरेको