२० बैशाख २०८१, बिहिबार

Tag: लगत्तै निलम्बन

अर्थमन्त्री शर्माद्वारा सार्वजनिक कार्यक्रममै गभर्नरलाई गाली, लगत्तै निलम्बन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ‘नेसनल कन्फ्रेन्स अन इकोनोमिक्स एन्ड फाइनान्स’ मा खुलमखुला गभर्नरलाई गाली गरेका अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रमबाट फर्केलगत्तै गभर्नरलाई निलम्बन गरेका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्ने निर्णय गरेको दाबी गरिए