१४ बैशाख २०८१, शुक्रबार

Tag: लखन थापा

नेपालका प्रथम शहिद लखन थापाको नामबाट बन्दै गरेको फूटबल रङ्गशाला

तम्घास, १४ कात्तिक । गुल्मीको इस्मा गाउँपालिका-६ अमरपुरस्थित बुल्म चौरमा नेपालका प्रथम शहिद लखन थापाको नामबाट बन्दै गरेको अन्तरराष्ट्रिय फूटबल रङ्गशाला । उक्त रङ्गशालाको पहिलो चरणको काम सकिएको छ । तस्बिर : हुमाकान्त पोखरेल (रासस)