१९ बैशाख २०८१, बुधबार

Tag: लक्ष्मी महतो कोइरी

फरार सांसद कोइरीको विषयमा अर्को अधिवेशनमा कानून बमोजिम हुने

काठमाडौं । फरार रहेका सांसद लक्ष्मी महतो कोइरीको विषयमा अगामी अधिवेशनमा कानून बमोजिम हुने भएको छ । आज बसेको दोस्रो बैठकमा सभामुख देवराज घिमिरले सांसद कोइरीको बारेमा सभामा विभिन्न विषय उठेकाले यसबारे प्रतिनिधि सभाको आगामी अधिवेशनमा कानून बमोजिम हुने जानकारी