४ जेष्ठ २०८१, शुक्रबार

Tag: र्यापिड टेष्ट

काठमाडौंमा २ नर्समा देखियो कोरोना र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ

काठमाडौं । काठमाडौमा २ जना नर्समा कोरोना र्‍यापिड टेष्ट रिपोर्ट पोजेटिभ देखिएको छ । त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा खटिएका २ जना नर्समा २ पटक गरिएको र्‍यापिड टेष्ट परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएको हो । आरडिटी परीक्षणमा कोरोना संक्रमण ‘पोजेटिभ’ देखिएपछि उनीहरुलाई