२१ बैशाख २०८१, शुक्रबार

Tag: रोहितकुमार श्रेष्ठ

नेपाली भएर सगरमाथा चढेका छैनौंभन्दा मुटुमा बिज्थ्यो : आरोही श्रेष्ठ

दमौली, १६ जेठ । २२ वर्षअगाडि जब म अमेरिका गएँ मलाई त्यहाँका नागरिकले कुन देशबाट आएको भनेर सोध्थे । मैले नेपाल भनेर भन्थे । उनीहरुले फेरि सोध्थे, “नेपाल भनेको कहाँ छ ?” मैले उत्तर दिन्थे, “नेपाल भनेको सगरमाथाको देश हो