४ जेष्ठ २०८१, शुक्रबार

Tag: रोला झरना

पर्यटकको आकर्षण बन्दै पोखराको रोला झरना

गण्डकी । पोखरा महानगरपालिका–२८ स्थित माझठानाको रोला झरनामा यतिखेर आन्तरिक पर्यटकको आकर्षण बढेको छ । जङ्गलकोबीच भागमा रहेको मनोरम झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको चहलपहल पनि बढेको छ । पैसठ्ठी मिटर अग्लो झरनाको दृश्यावलोक गर्ने, दहमा पौडी खेल्दै रमाउने र