१८ बैशाख २०८१, मंगलबार

Tag: रोजगारी गुम्यो

रोजगारी गुम्यो : महिला भन्छन्, तरकारी के पकाउनु ?

टीकापुर । कैलालीको जानकी–६ की रूपा विकलाई साँझबिहानको समयमा सधैँ तरकारी के पकाउने भन्ने पिर रहन्छ । ज्यालादारी काम गर्ने रूपाको काम गुमेको एक महिना पुग्न थालेको छ । ज्यालादारी गर्न नपाएपछि उहाँको भान्सामा तरकारीसमेत राम्रो पाकेको छैन । दिनभरी