२३ बैशाख २०८१, आइतबार

Tag: रोग पत्ता

मानिसको नाडी परीक्षण कसरी गर्ने ? कसरी पत्ता लगाउने रोग ?

आधुनिक चिकित्सा पद्धतिमा स्टेथेस्कोपको माध्यमबाट रोग पत्ता लगाउन छाती र पछाडि लगाएर धड्कन सुनेर रोगको स्थिति कस्तो छ भन्ने थाहा हुन्छ त्यसरी नै आयुर्वेदमा नाडीको चालको माध्यमबाट रोग पत्ता लगाउने गरिएको हुन्छ भने अर्को परिक्षण ल्याब परिक्षणद्वारा एलोपैथिकमा रोगको सहि