२२ बैशाख २०८१, शनिबार

Tag: रोगहरु

जडिबुटीहरुबाट बिभिन्न रोगहरुको उपचार

जडिबुटीहरुबाट बिभिन्न रोगहरुको उपचार । रोगको उपचार आयुर्वेदिकबाट गर्नेबारे प्रकाश पार्न गइरहेको छु । हाम्रा वरीपरि रहेका जडिबुटीबाट उपचार गरेर लाभ उठाउन सके ठूलो उपलब्धि हुनेछ । जडिबुटीबाट उपचार गर्दा कुनै साईड इफेक्ट नहुने हुनाले पाठकहरूले फाइदा उठाउनु हुनेछ ।