१९ बैशाख २०८१, बुधबार

Tag: रैथाने खेती

म्याग्दीमा माटोमा अम्लियपना बढ्दा रैथाने खेती नासिँदै

गलेश्वर । तीन दशकदेखि म्याग्दीको बेनी नगरपालिका–२ खबरामा व्यावसायिक तरकारी र फलफूल खेती गर्दै आएका ५८ वर्षीय चन्द्रबहादुर कार्की आफ्नो खेतीबारीमा फलेका तरकारी र रैथाने जातका खाद्यान्न देखेर दङ्ग परे । कुनै पनि विषादीको प्रयोग नगरीकन खेतबारीमा लटरम्मै भएर फलेका