१४ बैशाख २०८१, शुक्रबार

Tag: रेशमलाल महत

गैँडाको आक्रमणबाट ६५ वर्षीय महतको मृत्यु

नवलपरासी । नवलपरासीको कावासोतीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । स्रोतका अनुसार कावासोती–१५ शेरगञ्जका ६५ वर्षीय रेशमलाल महतको मृत्यु भएको छ । आफ्नै घर नजिकको चउरमा बसिरहेका अवस्थामा उनलाई मध्यवर्ती क्षेत्रबाट आएको गैँडाले एक्कासी आक्रमण गरेको थियो ।