२२ बैशाख २०८१, शनिबार

Tag: रेल परियोजना

मलेसियामा १० अर्ब डलरको रेल परियोजना शुरु

क्वालालम्पुर, ९ साउन । चीनको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुन लागेको रेल परियोजना बिहीबारदेखि पुनः शुरु भएको छ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले उक्त परियोजनामा भ्रष्टाचार भएको र मुलुक ऋणको चपेटामा पर्ने भन्दै ६४० किलोमिटर लामो यो रेल परियोजना