२३ बैशाख २०८१, आइतबार

Tag: रेलको टिकट

भारतमा सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला

नयाँदिल्ली, ९ जेठ । भारतमा देशभरी सर्वसाधारणका लागि पनि रेलको टिकट खुल्ला गरिएको छ । देशभरका विभिन्न रेल स्टेशनहरुमा २३० रेलको टिकट काट्न पाइने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् । रेल मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार रेलस्टेसनहरुसँगै अनलाइनबाट पनि टिकट