१९ बैशाख २०८१, बुधबार

Tag: रेम्डेसिभिर

कोरोना भाइरसविरुद्धको औषधिमा नेपालकै जडीबुटीको शुरु गरियो परीक्षण

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप बनिनसकेको अवस्थामा नेपालमा संक्रमितका लागि आयुर्वेदिक औषधिको क्लिनिकल परीक्षण शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले परीक्षण कार्यको नेतृत्व गरिरहेको छ । परिषद्का कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले औषधिको प्रभावकारिताबारे रिपोर्ट आइनसकेको जानकारी दिए