१८ बैशाख २०८१, मंगलबार

Tag: रेमडिसिभिर औषधि

रेमडिसिभिर औषधि दर्ता गर्न औषधि विभागको आलटाल, अवैध तरिकाले भित्रदै

साउन २८, काठमाडौं । औषधि व्यवस्था विभागले कोरोना संक्रमितका लागि प्रभावकारी मानिएको रेमडिसिभिर औषधि दर्ता प्रक्रिया आलटाल गर्दा सो औषधि अवैध तरिकाले भित्रिने गरेको पाइएको छ । स्रोतका अनुसार केही आयातकर्ताले रेमडिसिभिर नामक औषधि कोलकाता हुँदै नेपाल भित्र्याउने गरेका छन्