१९ बैशाख २०८१, बुधबार

Tag: रेडियोधर्मी पदार्थ

रेडियोधर्मी पदार्थको नियमन सम्बन्धी विधेयक प्रतिनिधि सभावाट पनि स्वीकृत

काठमाडौँ, १४ जेठ । प्रतिनिधि सभाको आजको बैठकले राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको ‘रेडियोधर्मी पदार्थको उपयोग नियमनसम्बन्धी विधेयक, २०७६’ स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयकको संशोधनमाथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्ताव बैठकले बहुमतले स्वीकृत