२० बैशाख २०८१, बिहिबार

Tag: रेडियो

रेडियोबाट पढाइ शुरुः विद्यार्थी र शिक्षक उत्साहित

सोलुखुम्बु, २३ जेठ । जब बिहान ७ः०० र साँझको ६ः०० बज्छ, तब गाउँगाउँका बालबालिका बिहान १०ः०० बजेको समयमा विद्यालय हिँडेझैँ रेडियो नजिक पुग्छन् । फेरि यहाँका स्थानीय रेडियोको प्रसारण साँझ, बिहानमात्रै होइन २४सै घण्टा हुन्छ । तर पनि साँझ र