१४ बैशाख २०८१, शुक्रबार

Tag: रेडपाण्डा

ताप्लेजुङमा रेडपाण्डा अध्ययन केन्द्र निर्माण

फुङ्लिङ । ताप्लेजुङमा रेडपाण्डा (रातो हाब्रे ) अध्ययन तथा अनुसन्धान केन्द्र निर्माण सम्पन्न भएको छ । फुङ्लिङ नगरपालिका–९ हाङ्देवास्थित देउराली सामुदायिक वनमा दुर्लभ वन्यजन्तु रेडपान्डाबारे अध्ययन तथा अनुसन्धानका लागि केन्द्र निर्माण गरिएको हो । जिल्लास्थित हिमाली संरक्षण मञ्च र रेडपान्डा