२२ बैशाख २०८१, शनिबार

Tag: रेकर्ड ब्रेक

यसपालि तापक्रमले धेरै ठाउँमा पुरानो ‘रेकर्ड ब्रेक’ गर्दै

काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको छ । केही स्थानमा रेकर्ड ब्रेक भइसकेको र अझै तातो हावाको लहर (लु) जारी रहने देखिएकाले थप रेकर्ड ब्रेक हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले बताए । उनका