५ जेष्ठ २०८१, शनिबार

Tag: रूपन्देही जिल्ला

रूपन्देहीको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको धनी सैनामैना पर्यटकीय क्षेत्र

पृष्ठभूमि : रूपन्देही जिल्लाको सैनामैना पर्यटकीय क्षेत्र नामवाट सैनामैना नगरपालिकाको नामकरण गरिएको हो । ऐतिहासिक, धार्मिक, साँस्कृतिक एवं पुरातात्विक महत्व बोकेको सैनामैना नामाकरणले पनि यसको छुट्टै महत्व बोकेको छ । परिचय सैनामैना लुम्बिनी अञ्चलको उत्तर पश्चिममा विश्व शान्तीका अग्रदुत तथा