१४ बैशाख २०८१, शुक्रबार

Tag: रुस-युक्रेन द्वन्द्व

रुस युक्रेन द्वन्द्वका कारण खाद्यान्न अभाव

संयुक्त राष्ट्रसंघ । रुस र युक्रेनका बीचमा जारी रहेको द्वन्द्वका कारण विश्वमा नै खाद्यान्न अभावको समस्या उत्पन्न हुनसक्ने संयुक्त राष्ट्रसंघले चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघले केही समयदेखि नै विश्वमा खाद्यान्नको अभाव रहेको भन्दै अहिले रुस र युक्रेनको द्वन्द्वले गर्दा