१९ बैशाख २०८१, बुधबार

Tag: रुसी सरकार

सरकारका आलोचक नाभाल्नी अस्पताल भर्ना

मस्को, ४ भदौ । रुस सरकारका कडा आलोचक तथा विपक्षी अगुवा एलेक्सी नाभाल्नी बिहीबार अस्पताल भर्ना हुनुभएको छ । शंकास्पद रुपमा विषाक्त पदार्थको सेवन गरेपछि उहाँलाई अस्पताल भर्ना गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भ्रष्टाचार विरुद्धको फाउन्डेसनका सञ्चार सचिव