४ जेष्ठ २०८१, शुक्रबार

Tag: रुसी प्रधानमन्त्री

रुसी प्रधानमन्त्रीलाई कोरोना संक्रमण पुष्टि

१९ वैशाख, काठमाडौं । रुसका प्रधानमन्त्री मिखाइल मिसुस्टिनलाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस पोजेटिभ आएपछि उनलाई अस्पतालमा राखिएको छ । संक्रमण पुष्टि भएपछि उनले राष्ट्रपति भ्लादिमिर पुटिनसँग भिडियो कलमा कुरा गर्दै आफू ‘सेल्फ आइसोलसन’