२३ बैशाख २०८१, आइतबार

Tag: रुसमा आगलागी

रुसमा भीषण आगलागी, ६० घर जलेर खरानी

मस्को । रुसको रोस्तोमा मङ्गलबार आगलागी हुँदा ६० घर जलेर नष्ट भएका छन् । जङ्गलमा आगलागी भएको र सोही आगो बस्तीमा लागेर घरहरू जलेको अधिकारीहरूले जानकारी दिएका छन् । मान्छे बस्दै आएका घरहरू जले पनि मानवीय क्षति भएको विवरण भने