२३ बैशाख २०८१, आइतबार

Tag: रुवावासी

वास उठ्ने चिन्ताले मुसहर बस्तीमा रुवावासी

महोत्तरी, ४ चैत । आफ्ना पराले झुप्रा रहेका बस्तीको जग्गा खाली गर्न दिनदिनै उर्दी सुन्नु परेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–३ सकरीका मुसहर चिन्तामा परेका छन् । पुस्तौंदेखि बस्दै आएको जग्गा आफ्नै छिमेकका टाठाबाठाले मेरो जग्गा हो भन्दै खाली गराउन दिनदिनै उर्दी