१४ बैशाख २०८१, शुक्रबार

Tag: रुपा गाउँपालिका

कास्कीको रुपा गाउँपालिकामा कांग्रेसका उम्मेदवारको आग्रता

गण्डकी । कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ । गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए । सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय वैठक बसी मतगणना सुरु गरिएको निर्वाचन अधिकृत रुद्र सुवेदीले जानकारी दिए