२३ बैशाख २०८१, आइतबार

Tag: रुपन्देही हत्याकाण्ड

रुपन्देही हत्याकाण्डको अनुसन्धान शुरु

बुटवल, २७ जेठ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा पाँचजनाको सामूहिक हत्याको घटना अनुसन्धान गर्न ५ नं प्रदेश प्रहरी कार्यालयले टोली गठन गरी अनुसन्धान शुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको तीन सदस्य