४ जेष्ठ २०८१, शुक्रबार

Tag: रुपन्देहीमा

प्रदेश राजधानी माग्दै रुपन्देहीमा चक्काजाम 

२० पुस, बुटवल ।  रुपन्देही कांग्रेसका नेताहरुले प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीमा हुनुपर्ने माग गर्दै एक घण्टा चक्काजाम गरेको छ । बिहीबार बिहान रुपन्देहीका ३ स्थानमा चक्काजाम भएको हो । बुटवलको अस्पताललाइन, मणिग्राम चोक र सैनामैना चोकमा कांग्रेस रुपन्देही क्षेत्र