२० बैशाख २०८१, बिहिबार

Tag: रिले अनसन

नेविसङ्घभित्र रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजी

अच्युत रेग्मी, काठमाडौँ, ८ माघ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) रिले अनसनमार्फत विधान कार्यान्वयनको खोजीमा छ । नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिले पार्टी केन्द्रीय समितिलाई बुझाएको विधान केन्द्रीय कार्यसमितिबाट पास भए