२१ बैशाख २०८१, शुक्रबार

Tag: रिपोर्टिङ डायरी

रिपोर्टिङ डायरी : ‘बाबा, हामीलाई कोरोना नसार्नू है !’

धनगढी, १ साउन । चीनको वुहानबाट शुरु विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासले विश्व आतङ्कित भइरहेका बेला नेपालमा समेत फ्रान्सबाट आएकी एक युवतीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि सन्त्रास फैलिएको थियो । जब चैत ११ गतेदेखि बन्दाबन्दी लागु भयो,