२१ बैशाख २०८१, शुक्रबार

Tag: रित्तिँदै

राष्ट्रिय ढुकुटी रित्तिँदै: कर बक्यौता नै करिब ७९ अर्ब !

२५ पुस, काठमाण्डौ । राज्यले उठाउनुपर्ने कर बक्यौता ७८ अर्ब ९४ करोड पुगेको छ । राष्ट्रिय ढुकुटी रित्तिँएकोमा चिन्ता व्यक्त भइरहँदा उक्त परिमाणको कर बक्यौता देखिएको हो । ठूला र्फमवाट उठ्नुपर्ने आयकरको बक्यौता ७८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ