२२ बैशाख २०८१, शनिबार

Tag: रिट निवेदन दायर

भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौँ । सर्वाेच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय लगायत विपक्षी बनाई