२४ बैशाख २०८१, सोमबार

Tag: रिच स्टेकर मेसिन

रिच स्टेकर मेसिन अभावमा कन्टेनर बन्दरगाहमै थन्किए

वीरगञ्ज । मुलुककै पहिलो सिर्सिया सुक्खा बन्दरगाहमा कन्टेनर लोड अनलोड गर्ने रिच स्टेकर मेसिनको अभावमा पछिल्लो समयमा तीन हजार कन्टेनर थन्किएर बाहिर जान सकेका छैनन् । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियास्थित भारतसँग रेल्वे सञ्जालमा जोडिएको सुक्खा बन्दरगाहमा छ लेनको रेल्वे लाइन भए