२४ बैशाख २०८१, सोमबार

Tag: राहदानी जफत

काठमाडौँको गोङ्गबुबाट तीन व्यक्तिबाट ७३१ थान राहदानी जफत

काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६ गोङ्गबुस्थित दुई होटलमा बसेका तीनजनाको साथबाट प्रहरीले सात सय ३१ थान राहदानी बरामद गरेको छ । त्यहाँको वीरेन्द्र ऐश्वर्य मार्गस्थित होटल सोना र होटल पल्लिकोटबाट सात सय ३१ थान राहदानीसहित कञ्चनपुर बेतकोट नगरपालिका–३ घर भई टोखा