१३ चैत, काठमाडौं । नेपाल सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमण नियन्त्रणका लागि वर्तमान समयमा देखाएको गम्भीर चासो र लिएका कदमहरू स्वागतयोग्य नै छन् । तर नेपाल सरकारले लकडाउन घोषणा गरेपछि दैनिक ज्यालादारीमा गुजारा चलाउँदै आएका श्रमिकहरू र न्यून आय भएका