४ जेष्ठ २०८१, शुक्रबार

Tag: रासस समाचार प्रभाव

रासस समाचार सकारात्मक प्रभाव : सम्पर्कविहीन बालिका भेटिइन्

तनहुँ । घरबाट दमौली जान भनी मङ्गलबार हिँडेकी ऋषिङ गाउँपालिका–४ भिरकोट निवासी खमबहादुरकी छोरी १३ वर्षीया बन्दना परियार आज फेला परेकी छन् । राष्ट्रिय समाचार समितिले प्राथमिकताका साथ ‘तनहुँमा बालिका बेपत्ता’ शीर्षकमा आज बिहानको बुलेटिन समाचार प्रकाशित भएपछि बालिका सकुशल