२५ बैशाख २०८१, मंगलबार

Tag: राष्ट्रिय सम्पदा

महोत्तरी पुगेर राष्ट्रपतिले भनिन्- राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा सबै जुटौ

महोत्तरी । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सम्पदा र संस्कृतिको संरक्षणमा जुट्न अनुरोध गरेकी छन् । महोत्तरीको मटिहानी नगरपालिका–७ मा नवनिर्मित रङ्गशालाको आज उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्राचीन ऋषिमुनिको तप र साधना भूमि मिथिलाक्षेत्रका राष्ट्रिय सम्पदा र यहाँको गौरवमय संस्कृतिको संरक्षणमा