४ जेष्ठ २०८१, शुक्रबार

Tag: राष्ट्रिय मर्यादासम्बन्धी विधेयक

‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद डा. बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । गैरसरकारी विधेकयकका रूपमा