२० बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रिय भवन

राष्ट्रिय भवन संहिता अद्यावधिक

काठमाडौँ, २३ साउन । नेपालमा सानाठूला सबै खालका भवनलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक पर्ने संरचनागत डिजाइनसहितको मापदण्डलाई समावेश गरेर राष्ट्रिय भवन संहिता अद्यावधिक गरिएको छ । नेपालमा ‘राष्ट्रिय भवन संहिता १०५ : १९९४’ कार्यान्वयनमा रहेकामा मन्त्रिपरिषद्को बैठकले ‘अद्यावधिक राष्ट्रिय भवन