२३ बैशाख २०८१, आइतबार

Tag: राष्ट्रिय बाल दिवस

पूर्वराष्ट्रपति भण्डारीले दिइन् राष्ट्रिय बाल दिवसको शुभकामना

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आजका बालबालिका परिवार, समाज र राष्ट्रको जिम्मेवारी बहन गर्ने भविष्यका कर्णधार भएको बताएकी छन् । राष्ट्रिय बाल दिवस, २०८० का अवसरमा आज शुभकामना दिंदै पूर्वराष्ट्रपति भण्डारीले बालबालिका भविष्यका नेता, नीति निर्माता र आविष्कारकसमेत भएको उल्लेख