२४ बैशाख २०८१, सोमबार

Tag: राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेड

झण्डै ७ खर्ब लागतका परियोजनाको ‘मास्टर डिजाइन’ गर्दै एक सरकारी कम्पनी

काठमाडौँ, १७ असोज । “नेपाल विद्युत प्राधिकरणले इञ्जीनियरिङ कम्पनी स्थापना गर्ने निर्णय गर्यो । संस्थाले दिएको जिम्मेवारी पूरा गर्न म एक्लै निस्केँ । आयोजनाको परामर्शको क्षेत्रमा केही गर्नुपर्छ भन्ने थियो । यतिखेर तीन वर्ष पूरा हुँदा केही गरियो भन्ने स्थानमा