२४ बैशाख २०८१, सोमबार

Tag: राष्ट्रिय निकुञ्ज

वन्यजन्तुको चोरी शिकार रोक्न विशेष गस्ती

रसुवा । लाङ्टाङ राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न विशेष गस्ती गर्ने भएको छ । हिउँदका समयमा हुने चोरी शिकार रोक्नका लागि निकुञ्ज क्षेत्रमा विशेष गस्ती गर्ने भएको हो । समुद्र सतहदेखि दुई हजार मिटर भन्दामाथि बढेको अत्यधिक चिसो छल्न वन्यजन्तु