४ जेष्ठ २०८१, शुक्रबार

Tag: राष्ट्रिय गुरुकुल शिक्षा परिषद्

जनगणनामा पुर्खाको भाषा संस्कृत लेख्न गुरुकुल शिक्षा परिषद्को आह्वान

काठमाडौँ । राष्ट्रिय गुरुकुल शिक्षा परिषद्ले कात्तिक २५ गतेदेखि मङ्सिर ९ गतेसम्म हुने राष्ट्रिय जनगणनामा पुर्खाको भाषा संस्कृत र मातृभाषा संस्कृत लेख्न आह्वान गरेको छ । पूर्वीय दर्शनका प्राचीन ग्रन्थहरु लेखिएको नेपाल भूमि र लेख्ने हाम्रा पुर्खा भएकाले पुर्खाको मातृ