४ जेष्ठ २०८१, शुक्रबार

Tag: राष्ट्रिय आवश्यकता

‘राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर गठबन्धनमा परिवर्तन’

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा सांसद सुरेश आले मगरले राष्ट्रिय आवश्यकतालाई ख्याल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धन परिवर्तन गर्नुभएको बताउनुभएको छ । सभाको विशेष समयमा आफ्नो धारणा राख्दै उहाँले राष्ट्रिय आवश्यकतालाई विचार गरेर परिवर्तन गरिएको गठबन्धनका सम्बन्धमा