८ जेष्ठ २०८१, मंगलबार

Tag: राष्ट्रियसभा अध्यक्षको निर्वाचन

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै

काठमाडौं । राष्ट्रियसभा अध्यक्षको निर्वाचन आज हुँदै छ । संघीय संसद सचिवालयका अनुसार आज बिहान ११ः०९ बजे बस्ने राष्ट्रियसभा बैठकमा अध्यक्षको निर्वाचन हुने भएको हो । राष्ट्रियसभाको अध्यक्ष पदको लागि दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धनबाट नेकपा