२० बैशाख २०८१, बिहिबार

Tag: राष्ट्रियसभामा श्रेष्ठ

माओवादीको निर्णय : प्रतिनिधिसभामा प्रचण्ड र राष्ट्रियसभामा श्रेष्ठ दलको नेता

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बनाउने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज अपराह्न बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । माओवादीले प्रतिनिधिसभाको प्रमुख सचेतकमा हितराज पाण्डे र राष्ट्रियसभामा दलको