१५ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रपति कांग्रेसलाई दिएमा

राष्ट्रपति कांग्रेसलाई दिएमा त्यसले राजनीतिमा सन्तुलन ल्याउँछ : महामन्त्री थापा

दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रपति पद नेपाली कांग्रेसको उम्मेदवारलाई दिएमा त्यसले देशमा राजनीतिमा सन्तुलन ल्याउने धारणा राखेका छन् । नेपाली कांग्रेस तनहुँले आज दमौलीमा आयोजना गरेको भेटघाट कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिइसकेपछि राष्ट्रपति