२२ बैशाख २०८१, शनिबार

Tag: राष्ट्रपतिले पुनर्विचार

दल विभाजन सम्बन्धी अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने एमालेको अडान

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्नुपर्ने अडान लिएको छ । एमालेको निर्वाचन विभागका प्रमुख अग्नि खरेलले अध्यादेशबारे राष्ट्रपतिले पुनर्विचार गर्नुपर्ने बताएका हुन् । एमालेले देउवा सरकारले संसदीय दल वा केन्द्रीय समितिको