९ जेष्ठ २०८१, बुधबार

Tag: राष्ट्रपतिद्वारा तीजको शुभकामना

तीजको मौलिकतालाई कायम राख्दै सांस्कृतिक महत्वको जगेर्ना गर्नुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेका छन् । हरितालिका तीज २०७८ का अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको